रियय म्याड्रिड र एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

लन्डन । स्पेनिस क्लब रियाल म्याड्रिड र इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार विहान सम्पन्न खेलमा रियालले इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गर्यो भने मिलानले अर्को इटालिन क्लब नेपोलीलाई १–१ बराबरीमा रोकेको थियो । मिलानले समग्रमा २–१ को नतिजा निकाल्दै १६ वर्षपछि च्याम्पियन्स लिगका सेमिफाइनल खेल पक्का गरेको … Continue reading रियय म्याड्रिड र एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा